२०८२ माघ २३ गते शुक्रवार

काँग्रेसले दाङ – १ मा योगेन्द्र र २ मा किरणलाई टिकट दियो

तुलसीपुर, माघ ५ । नेपाली काँग्रेसले दाङको क्षेत्र नं. १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेवार बनाएको छ ।

त्यस्तै क्षेत्र नं. २ मा किरण किशोर घिमिरेलाई उम्मेदवार बनाएको छ ।


दाङको क्षेत्र नं. ३ मा भने अझैं टुँगो लाग्न बाँकी छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *