२०८२ माघ २३ गते शुक्रवार

काँग्रेसले प्यूठानमा डा. गोबिन्दराज पोखरेललाई उम्मेदवार बनायो

दाङ, माघ ५ । नेपाली कांग्रेसले प्यूठानमा अर्थबिद डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ ।


अर्थविदसमेत रहेका पोखरेल योजना आयोगको पूर्व पाध्यक्ष हुन । पोखरेल पहिलो पटक २०७४ सालमा संसदीय चुनाब लडेका थिए ।


सबै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको बाम गठबन्धन बिरुद्ध एक्लै लडेका उनी उतिखेर पराजित भएका थिए । २०७९ मा तत्कालिन नेकपा (माओबादी केनद्र) लगाएतका दलहरु संगको गठबन्धनका कारण काँग्रेसले टिकट पाएको थिएन ।


नेता शेखर कोइराला निकट मानिने पोखरेल दोस्रो पटक फेरि निर्वाचनमा होमिन लागेका हुन ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *