२०८३ साउन १३ गते बुधवार

मदन पुरस्कारका लागि छानिए ७ कृति

काठमाडौं, असार २५। ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । यसको राशि २ लाख रुपैयाँ छ ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।

छनोटमा परेका यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ । ’

  उत्कृष्ट सातमा छनोटमा परेका कृति

सानु शर्माको ‘एकादेशमा’

विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’

कुमार नगरकोटीको ‘ज्ञ’

छुदेन काविमोको ‘फातसुङ’

महेश थापाको ‘मरीचिका’

योगेश राजको ‘रणहार’

ध्रुव सापकोटाको ‘विचारको लाश

 

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *