२०८२ कार्तिक २४ गते सोमवार

वाइसियल लुम्बिनी प्रदेश अध्यक्षमा मगर निर्वाचित

बरिष्ठ उपाध्यक्षमा माधव बुढाथोकी सर्वसम्मत


दाङ, जेठ ३ । योङ कम्युनिस्ट लिग(वाइसियल)को लुम्बिनी प्रदेश कमिटी चयन गर्न मतदान भएको छ ।

निर्वाचनवाट अध्यक्षमा कृष्ण सारू मगर निर्वाचित भए । उनले हरिष गिरीलाई ४३ मतान्तरले पराजित गरेका हुन ।


गुरुङले १०२ मत र गिरीले ५९ मत प्राप्त गरे । सचिवमा दलबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले खगेन्द्र प्रसाद ढकाललाई ९९ मतान्तरले पराजित गरेका हुन ।


गुरुङले १३० मत प्राप्त गर्दा ढकालले ३१ मत मात्रै प्राप्त गरेका थिए ।
अध्यक्ष र सचिव बाहेक अन्य सबै पदहरु सर्वसम्मत भएका .थिए ।
जस्को वरिष्ठ उपाध्याक्ष माधव बुढाथोकी छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *