२०८२ असार २७ गते शनिवार

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं,चैत ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक दिउँसो २ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएको छ । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ ।

सहमहामन्त्री महेन्द्र यादवका अनुसार मुलुकमा विकसित पछिल्लाे राजनीतिक घटनाक्रम, राजावादीहरूको सक्रियता, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *