२०८३ बैशाख ५ गते शनिवार

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं,माघ ७ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।

यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *