२०८१ माघ ९ गते बुधवार

यी हुन हालसम्म नेपाली कांग्रेसले जितेको १४ ठाउँहरु


दाङ, मंसिर १७ ।

१– रोल्पा रुन्टिगढी – ४ – भुपमणि पुन मगर
२– रुकुम पश्चिम सानोभेरी – ५ मोतिराम खत्री
३ – दार्चुला दुहु –५ धनसिंह कुँवर
४– जाजरकोट कुशे –७ खम्बबहादुर सिंह
५– डोटी पुर्वचौकी – ६ मोहन थापा
६– रौतहट इशानाथ–७ शेख अब्दुल खलिक
७– गुल्मी मुसिकोट –१ आनन्द श्रेष्ठ
– ८ बर्दिया ठाकुरबाबा – ४ अमिन चौधरी
९ – बझाङ सुर्मा – ४ धिरेन्द्र पुजारी
१०– सुनसरी गढी – ६ तेतर साह
११– हेटौडा –१२ अर्जुन प्रसाद तिवारी
१२– कन्चनपुर भिमदत्त – ६ प्रकाश चन्द
१३– किर्तिपुर – १ इच्छा कुमार महर्जन
१४– तेह्र्रथुम लालिगुराँस –८ नगेन्द्र लिम्बु

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *