२०८३ असोज २४ गते शनिवार

काँग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल


दाङ, असोज २३ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदिय दलको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त भएकी छन ।


यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदवाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार स्वीकृत गरेका थिए ।


चौधरीले बुधबार रुपन्देही बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *