दाङ, जेठ ३० ।दाङको विजौरी स्थित प्रादेशिक आर्युेवेदिक चिकित्सालयमा आजभोलि मु्लका विभिन्न भूभाग र छिमेकी देश भारतवाट समेत विरामी उपचारको लागि आउने गरेका छन् ।
अस्पतालमा पछिल्लो समय पायल्स, फिसर, फिस्टुला जस्ता रोगहरुको उपचार हुन थालेपछि यो अस्पतालमा विरामीको संख्या बढेको हो ।
एक रिपोर्ट …
प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार
