२०८२ जेष्ठ १३ गते आइतवार

लुम्बिनीमा तोकियो मन्त्रीहरुको जिम्मेवारी

तुलसीपुर, साउन १८ । लुम्बिनी प्रदेशका मन्त्रीहरुलाई शुक्रबार जिम्मेवारी तोकिएको छ ।


दाङका प्रचण्ड विक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन ।


वन तथा वातावरण मन्त्री बादसाह कुर्मी, भूमिस्वर ढकालले भौतिक पूर्वाधार बिकास मन्त्रालय , दिनेश पन्थी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास मन्त्रालयको जिम्ेवारी पाएका छन् ।


त्यस्तै खेमबहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *