
तुलसीपुर,असार १ । तुलसीपुरमा फाेटाे ग्राफर उपसमिति गठन भएको छ । दाङ जिल्ला फाेटाे ग्राफर एसोसिएसन तुलसीपुरका अध्यक्ष कृष्ण जिएमको अध्यक्षतामा उपसमिति गठन भएको छ ।
उप समितिको सयोजकमा सुरजजंग रायमाझी चयन भएका छन । त्यस्तै उपसयोजकमा कृष्ण जिएम,सचिबमा कमल बस्नेत र सदस्य सुरेश भट्टराई चयन भएका छन ।
समितिको सल्लाहकारमा जिल्ला फाेटाे ग्राफर एसोसिएसन दाङ्का उपाध्यक्षद्वय नारायण बिक,मिसन सुनार र डाेर बहादुर थापा भएका छ ।
प्रकाशित मिति : २०८१ असार १ गते शनिवार
