
राजेश खत्री,
दाङ, जेठ २२ । दाङको लमही नगरपालिका मेयर कुलबहादुर केसीले ५ नं. प्रदेशको राजधानी लमही नगरमै स्थापना हुने दाबी गरेका छन् । प्रदेश राजधानीको स्थापना गर्न आँफुले १०० विगाहा जग्गाको व्यवस्थापन गरिसकेको नगर प्रमुख केसीले दाबी गरे । सबैकुरा अहिले नै मिडियालाई नभन्ने बताएका उनले प्रदेश राजधानी भने लमही नगर क्षेत्रमै स्थापना हुने धारणा व्यक्त गरे ।
लमही नगरको प्रमुखका रुपमा काम गर्न थालेको २ बर्षको अवधिमा मेयर केसीले अरु के– कस्ता कामहरु गरे छ्न ?
(हेर्नुहोस भिडियोमा)
प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार

Derae derae ramiro lamhima rajdani vayma