२०८१ असार ८ गते शुक्रवार

एक झरी पछि खुल्ने भए तुलसीपुरका बिद्यालय

तुलसीपुर , जेठ २० । एक झरी बर्षापछि तुलसीपुरका बिद्यालय सोमबारदेखि खुल्ने भएका छन् ।

तुलसीपुर शिक्षा शाखाले बिद्यालय संचालन हुने सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।

यसअघि गर्मी बढ्दै गएको भन्दै तुलसीपुर शिक्षा शाखाले जेठ १८देखि २२ गतेसम्म तुलसीपुरका सम्पूर्ण बिद्यालय वन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *