तुलसीपुर , जेठ २० । एक झरी बर्षापछि तुलसीपुरका बिद्यालय सोमबारदेखि खुल्ने भएका छन् ।
तुलसीपुर शिक्षा शाखाले बिद्यालय संचालन हुने सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
यसअघि गर्मी बढ्दै गएको भन्दै तुलसीपुर शिक्षा शाखाले जेठ १८देखि २२ गतेसम्म तुलसीपुरका सम्पूर्ण बिद्यालय वन्द गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार