२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुर उबासंघ निर्वाचन : दिउँसो १२ बजे सम्म १०५५ मत खस्यो

तुलसीपुर,वैशाख २९ । नयाँ नेतृत्व चयन गर्नका लागी शनिबार तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन भैरहेको छ ।

बिहान ८ बजेदेखि सुरु भएको निर्बाचनमा दिउँसो १२ बजेसम्म १०५५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उद्योग बाणिज्य सघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ५ बजेसम्म हुने छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *