२०८१ असार ८ गते शुक्रवार

नेपाली कांग्रेस क्षेत्र २ (क) को सम्मेलन चैत १७ गते


दाङ, चैत १३ । नेपाली कांग्रेस दाङ क्षेत्र न २ (क) को दोस्रो सम्मेलन यही चैत १७ गते हुने भएको छ ।

सम्मेलनलाइ सम्बोधन गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) दाङ आउने भएकी हुन् ।

सम्मेलन चैत १७ गते शनिवार घोराहीमा विहान साढे ११ बजे बाट सुरु हुने नेपाली कांग्रेस कांग्रेस दाङ क्षेत्र न २ (क) का प्रचार प्रसार बिभागका संयोजक देबा जि सीले जानकारी दिइन् ।

सम्मेलनमा सहभागी हुन कालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्य कर्ता, भातृ तथा सबेच्छुक संघ संस्था लगायत सम्पूर्णलाइ अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *