२०८२ असार ५ गते शुक्रवार

मेट्रो कलेजका गिरी देशकै उत्कृष्ट अंक ल्याउन सफल

तुलसीपुर, मंसिर १३ । तुलसीपुर मेट्रो कलेजका विद्यार्थी प्रेम गिरीले स्नातक तह वन विज्ञानको प्रवेश परीक्षा देशमै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।


त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले हालै प्रकाशन गरेको नतिजामा गिरीले ८५ अंक प्राप्त गरेका छन् ।


कलेज प्रमुख वसन्त आचार्यले गिरीको सफलताले कलेज प्रशासन उत्साहित बनेको बताए ।

परीक्षामा कुल तीन सय १७ बिद्यार्थी उत्तिर्ण थिए । ती सबै भन्दा गिरीले उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएका हुन ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *