२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा बस दुर्घटना


दाङ, बैशाख १५ । तुलसीपुर देखि घोराहीतर्फ जादै गरेको बस दुर्घटना भएको छ । ना ५ ख २२३४ नम्बरको बस घोराही तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर ६ हात्तिखौवामा आज दिउसो करिब १ बजेर ४० मिनेटमा उक्त दुर्घटना भएको हो । थप बिबरण आउँन बाकी

प्रकाशित मिति : २०७६ बैशाख १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *