२०८२ पुष ३० गते बुधवार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ,साउन १६ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो।

निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ। त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो।

निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ। जस अनुसार तत्काल मूल्य घटबढ हुने छ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *