तुलसीपुर, जेठ १८। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउने भएका छन् ।
उनी नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता ग्रहणकालागि प्रचण्ड दाङ आउन लागेका हुन् ।
विश्वविद्यालयका उपप्रशासक विनय कुमार पोख्रेलका अनुसार जेठ ३१ गते प्रचण्ड दाङ आउन लागेका हुन् ।
प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार