२०८३ बैशाख १६ गते बुधवार

मुख्यमन्त्रीहरुको भेला स्थगित

दाङ,जेठ ९ । पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पोखरामा गर्ने बैठक स्थगित भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

विशेष कारणले अनुभव आदनप्रदान कार्यक्रम स्थगित भएको हो।

प्रदेशको अधिकार माग्न सातै प्रदेशका मुख्यमन्त्री गण्डकी प्रदेशमा भेला हुने योजनामा थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितमा संघीयताबारे बहस गर्ने बताइएको थियो। तर, अन्तिम समयमा स्थगित भएको हो।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *