२०८३ बैशाख ४ गते शुक्रवार

चितवनमा लामिछानेको अग्रता कायमै


काठमाण्डाै ,बैशाख १२ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उनी ३६ हजार १ सय ५८ मतसहित अग्रस्थानमा छ्न ।

नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत पाएका छन भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत पाएका छन ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *