२०८३ भाद्र २४ गते बुधवार

पल शाह तुलसीपुर आउने

तुलसीपुर, बैशाख ६ । अभिनेता पल शाह तुलसीपुर आउने भएका छन् । तुलसीपुरको अरणिको मैदानमा जारी सांस्कृतिक महोत्सवमा शाह आउने आयोजक मितेरी युवा क्लबले जानकारी दिएको हो ।


क्बलका अध्यक्ष अजय बुढाथोकीले पत्रकार सम्मेलन गरि अभिनेता शाह बैशाख ८ गते तुलसीपुर आउन लागेको जानकारी दिएका हुन ।

दर्शकको चाहाना र माग बमोजिम शाहलाई ल्याउन थालिएको अध्यक्ष बुढाथोकीले बताए । जारी सांस्कृतिक कार्यक्रममा ९ गते चर्चित गायक ÷ गायिका ज्योति मगर र १० गते रामजी खाँड आउने भएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *