२०७९ चैत्र ११ गते शनिवार

कक्षा १२ को परीक्षा वैशाख २६ देखि

काठमाडौँ,फागुन २१ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को परीक्षा वैशाख २६ देखि सुरु गर्ने भएको छ।

बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबार सुरु हुने परीक्षा जेठ ५ गते शुक्रबार सकिने बोर्डले जानकारी दिएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *