२०७७ कार्तिक ९ गते आइतवार

पशुपति शमशेर जबरा दाङ आउने


दाङ, १ चैत ।
राप्रपा संयुक्तका नेता पशुपति शमशेर जबरालगायतका नेता दाङ आउने भएका छन् । राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दूराष्ट्रको मुद्दा उठाउँदै आएको उक्त पार्टीका नेता जबरा आइतबार कार्यकर्ता भेटघाटका क्रममा घोराहीमा आउने भएका छन् ।

राप्रपा संयुक्तका जिल्ला अध्यक्ष नरेशजंग राणाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा चैत ३ गते घोराहीमा हुने कार्यकर्ता भेटघाट कार्यक्रममा डा. प्रकाशचन्द्र लोहनीपनि आउने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *