२०८१ माघ ९ गते बुधवार

बर्षमान पुन २५ हजार बढी मतान्तरले बिजयी


दाङ, मंसिर ८ । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन भारी मतान्तरले बिजयी भएका । पुनले ४१ हजार ७१४ प्राप्त गरे ।

उनका प्रतिष्पर्धी नेकपा एमालेका पूर्ण बुढा मगरले १६ हजार ४८५ मात्र प्राप्त गरे ।

बुढामगरलाई २५ हजार २२९ मतको फराकिलो मतान्तरले पुनले जित निकालेका हुन ।

रोल्पा एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *