रोल्पा,मंसिर ७ । रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ ।
रोल्पा १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतकासाथ विजयी भएका हुन ।
नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ ।
बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी भएका छन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
