२०८२ मङ्सिर २२ गते सोमवार

रबी लामिछाने तुलसीपुर आउने

तुलसीपुर, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने तुलसीपुर आउने भएका छन् ।

यही कात्तिक २१ गते बिहान ८ बजे दाङको तुलसीपुर स्थित अरणीको मैदानमा आएर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने पार्टीले जनाएको छ ।

सोही कार्यक्रममा सहभागिताकालागि सम्पूर्णमा अनुरोध पनि गरिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *