२०८२ मङ्सिर २७ गते शनिवार

कांग्रेसको घोषणापत्र सार्वजनिक

काठमाडौं,कात्तिक १२ । सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो।

पार्टी कार्यालय सानेपामा सार्वजनिक गरिएको घोषणापत्रको नाम संकल्पपत्र राखिएको छ। पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो।

‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’ नारा सहित संकल्प पत्र सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *