२०८२ असार ४ गते बिहिवार

खेलकुद मन्त्री बाँके १ बाट उम्मेदवार सिफारिस

दाङ, भदौ २८ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके क्षेत्र नं.१ बाट उम्मेदवार सिफारिस भएका छन् ।


नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने निर्वाचनका लागि मन्त्री गहतराजलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो ।


२०७४ सालको निर्वाचनमा पनि मन्त्री गहतराज यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पार्टी भित्र लोकप्रिय मानिन्छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *