२०८१ बैशाख २२ गते शनिवार

नेपाल प्रेस युनियनको अध्यक्षका उम्मेदवार बन्न ३० हजार शुल्क


दाङ, साउन ६ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन हेटौंडामा शुक्रबारदेखि सुरु भएको छ ।

नेतृत्वको लागि संस्थापन बाट अनिता बिन्दु र संस्थापन इतरका शिब लम्साल टिमसहित प्रतिपष्र्धामा उत्रिएका छन् ।

निर्वाचन समितिले अध्यक्षसहित पदाधिकारीले उम्मेदवार बन्दा लाग्ने शुल्कको बिवरण सार्वजनिक गरेको छ ।
जस्मा अध्यक्ष पदका उम्मेदवारलाई ३० हजार दस्तुर तोकिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवारलाई २५ हजार, उपाध्यक्षलाई २० हजार, महासचिवलाई २५ हजार, उपमहासचिवलाई २० हजार, सचिवलाई २० हजार, कोषाध्यक्षलाई २० हजार शुल्क तोकिएको छ ।

त्यस्तै केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय सदस्यका उम्मेदवारले १५ हजार बुझाउनु पर्ने गरि शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *