२०८३ कार्तिक २८ गते शुक्रवार

तुलसीपुरका गोकर्ण डाँगीसहित ४ जना सर्बौच्चको न्यायधीस नियुक्त


दाङ, कात्तिक २७ ।

सर्वौच्च अदालतको न्यायाधीसमा दाङका गोकर्ण डाँगीसहित चार जना शुक्रबार नियुक्त भएका छन् ।

न्याय परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जना न्यायाधीशहरू नियुक्त गरेका हुन ।


जस्मा दाङ तुलसीपुरका गोकर्णा डाँगी, डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू र जनक पाण्डे रहेका छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *