२०८० चैत्र १६ गते शुक्रवार

सभामुख महरा दाङ आउने

दाङ,फागुन ४ । संघीय संसदका सभामुख कृष्णबहादुर महरा दाङ आउने भएका छन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तुलसीपुरको रजत जयन्ती तथा सम्मान समारोहलाई सम्वोधन गर्न महरा यहाँ आउन लागेका हुन । ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले आफ्नो रजत जयन्ती फागुन ११ गते मनाउँदै छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *