२०८२ असार २५ गते बिहिवार

महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लहरे

तुलसीपुर,असार १९ । तुलसीपुर उपमहानगरपालिका वडा न. १२ स्थित महेन्द्र मावि विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।

आइतवार भएको भेलाले व्यवस्थापन समितिको अध्यक्षमा अरुण लहरेलाई चयन गरेको छ ।

त्यस्तै समितिका सदस्यहरुमा पदम बहादुर सार्की,सारदा चौधरी,राधा परियार चयन भएका छन ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *