काठमाडौं,जेठ १५ । सरकारले डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गर्ने भएको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गर्ने घोषणा गरेका हुन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार