२०८३ असोज २५ गते आइतवार

तुलसीपुर ११ मा ३०० मत गन्दा मानबहादुर रावतलाई १३३ मत

तुलसीपुर, जेठ ८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा ३०० मत गन्दा नेकपा एमालेका उम्मेदवार अगाडि छन् ।
एमाले उम्मेदवार मानबहादुर रावतले १३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार खिमबहादुर वलीले ८८ मत प्राप्त गरेका छन् । एमालेका रावत काँग्रेसका वाली भन्दा ४५ मतान्तरले अगाडि छन् ।
त्यस्तै यहाँ स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर केसीले ४५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *