२०८१ असार ३ गते आइतवार

रोल्पाको रुन्टीगढीमा काँग्रेस बिजयी


दाङ, जेठ ३ । नेपाली काँग्रेसले रोल्पाको रून्टीगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा बिजय हासिल गरेको छ ।

कांग्रेस उम्मेदवार जनक पुन ४३९१ मत प्राप्त गरि अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसकी सरिता केसी ४४३७ मतसहित बिजयी भइन ।

यहाँ माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार गोविन्द पुन मगरले ३७०८ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा एमालेकी हस्तमाया बाँठा मगरले ३६३६ मत पाएकी थिइन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *