२०८२ असार ७ गते आइतवार

कपुरकोट १ को अध्यक्षमा माओबादीका खड्का निर्वाचित

दाङ, बैशाख ३१ । सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओबादी केन्द्रका बालाराम खड्का बिजयी भएका छन ।
यहाँ माओबादी र नेकपा एकीकृत समाजबादीको बीचमा चुनाबी तालमेल भएको थियो ।


खड्काले ४४५ मत प्राप्त गरि निर्वाचित भएका हुन । खड्काको यो दोस्रो कार्यकाल हो । २०७४ मा पनि खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए ।


उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तेजबहादुर रानाले ३८५ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका हिरालाल घर्तीले जम्मा ११८ मत प्राप्त गरेका छन् । यो वडामा १०१३ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *