२०८१ असार ९ गते शनिवार

दाङमा ७६ प्रतिशतसम्म मत खस्ने अनुमान

दाङ,बैशाख ३० । दाङमा ७६ प्रतिशतसम्म मतदान हुने अनुमान गरिएको छ।

मतदानको झण्डै अन्तिम चरणमा ६० प्रतिशत सम्म मत खसेको र अबको बाँकी अवधिमा कुल मतदान प्रतिशत ७६ प्रतिशतसम्म पुग्ने आकलन गरिएको निर्वाचन कार्यालयका प्रमुख नारायण प्रशाद भण्डारीले जानकारी दिए।

उनका अनुसार केहीबेरअघिको झरिले मतदानमा समस्या पारेको तर ठूलो घटना भने भएको छैन। १० स्थानीय तह रहेको दाङमा शान्तिपुर्ण तरिकाले मतदान भैरहेको छ।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *