२०८१ मङ्सिर २९ गते शनिवार

तलसीपुर–१६ मा गठबन्धनका उम्मेदवारलाई सर्मथन गर्दै चौधरीले लिए उम्मेदवारी फिर्ता

तुलसीपुर,बैशाख २६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा स्वतन्त्रबाट वडाध्यक्षमा पदमा उम्मेदवारी दिएका गणेश चौधरीले सोमवार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

चौधरीले उम्मेदवारी फिर्ता लिंदै गठबन्धनका आधिकारिक उम्मेदवार भुप बहादुर केसी सहितको टिमलाई सर्मथन गर्ने प्रतिवद्धता जनाए ।

तुलसीपुर १० मा आईतबार मात्रै स्वतन्त्र उमेदवार रन्दीप न्यौपानेले नेपाली कॉंग्रेसका आधिकारिक उम्मेदवार धूर्व बहादुर शाहजीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *