२०८३ बैशाख १६ गते बुधवार

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु

काठमाण्डौ,चैत ३० । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।

केन्द्रीय कार्यालय सानेपामा बुधबार अपराह्न सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन घोषणापत्र तयारीबारे छलफल हुँदैछ।

कार्यसम्पादन समितिले घोषणापत्र तयारी सम्बन्धी छलफल र अन्य विविध विषयमा छलफल गर्ने कार्यसूची छ।

घोषणापत्र तयारी समिति संयोजक महामन्त्री गगनकुमार थापाले घोषणापत्रमा भएका प्रगति र तयारीबारे जानकारी गराउने र कार्यसम्पादनबाट सुझावहरु दिने कार्यतालिका छ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *