२०८३ असोज २९ गते बिहिवार

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाण्डौ,चैत २६ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

सरकारले निलम्बन गरेको बारे थाहा भएको र औपचारिक पत्र भने नआइसकेको गभर्नर अधिकारीले जानकारी दिए ।

अस्ती बिहीवार बसेको मन्त्रिपरिषद्‍को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति नै गठन गरिएको हो ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *