२०८१ फाल्गुन ७ गते बुधवार

सार्की मृत फेला

घनश्याम बुढाथोकी,
रोल्पा,माघ १३ । रोल्पामा एकजना मृत फेला परेका छन् । जिल्लाको रुण्टीगढी गाउँपालिका वडा नं. ७ धवाङ निवासी ४० बर्षीय दलबहादुर सार्की मृत फेला परेका हुन । शनिवार विहान स्थानीय दहवन बजारवाट घर तर्फ फर्किदै गरेका उनलाई बाटोमा लडेको देखेपछि स्थानीयले खवर गरेका थिए ।

सार्कीको शरिमा कुनै पनि चोट पटक देखिएको छैन । शवको पोष्ट मार्टमका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *