२०८२ बैशाख ११ गते बुधवार

सल्यानमा एमालेले वडा इन्चार्जको टुँगो लगायो

सचिवालय र विभागपनि गठन

सल्यान, फागुन, २१ । नेकपा एमाले सल्यानले दशवटै स्थानीय तहका ८३ वटा वडामा इन्चार्ज तोकेको छ ।

सल्यानका अध्यक्ष गोविन्दकुमार पुनले सचिवालय गठन र विभिन्न विभागहरु गठन संगै जिल्लाका सबै वडामा इन्चार्ज तोकेको जानकारी दिए ।

जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक ३३ सदस्य सचिवालय समेत गठन भएको छ । साथै ११ विभागपनि गठन गरिएको छ ।

जस्मा गोविन्द पुनले स्कूल विभाग, भिमबहादुर सेनले संगठन विभाग, ओजबहादुर बुढाथोकीले प्रचार विभाग, दानबहादुर केसीले स्थानीय विकास विभागको जिम्मेवारी पाएका छन् ।


त्यस्तै महेश देवकोटालाई युवा परिचालन विभाग, गनेशमान सिंहलाई विद्यार्थी विभाग, सनसिल्ता वली डिसीलाई महिला विभाग, चित्रबहादुर रानालाई खेलकुद विभाग, पुष्पा बोहरालाई स्वास्थ्य तथा जनसंख्या विभाग, दिपेन्द्रप्रकाश डिसीलाई सामाजिक विकास विभाग, नरभुपाल शाहलाई उद्योग व्यवसाय विभागको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै घनश्याम शर्मालाई वन तथा बाताबरण विभाग, लालबहादुर रावतलाई कानुन विभाग, अकबर पुनलाई शिक्षा मानव श्रोत विभाग, जनक विकलाई निर्वाचन विभाग, किशोर हमाललाई सहकारी तथा गरिबी निवारण विभाग, केशवसिंह श्रेष्ठलाई वित्त तथा कोष व्यवस्थापन विभाग र तोपानन्द केसीलाई श्रम तथा रोजगार विभागको जिम्मेवारी प्रदान गरिएको छ ।

बैठक पोलिटब्युरो सदस्य गुलावजंग शाहको प्रमुख आतिथ्यतामा खलंगामा बसेको थियो । बैठकमा शाहसंगै कर्णाली प्रदेश कमिटी सदस्य मनोज कुमार प्रधान लगाएतले निर्देशनात्मक मन्तव्य राखेका थिए ।

३३ सदस्य सचिवालय
१० गोविन्द पुन
२० भिमबहादुर सेन
३० ओज बहादुर बुढाथोकी
४० दान ब केसी
५० पुष्पा बोहरा
६० लाल ब रावत
७० जनक विक
८० अकवर पुन
९०रेशम राज शर्मा
१०० बालकृष्ण महर
११० नरभुपाल शाह
१२० बुद्धि केसी
१३० घनश्याम शर्मा
१४० महेश देवकोटा
१५० ओम ब बुढा
१६० कवि चन्द
१७० दिपेन्द्र डिसी
१८० रुद्रवीर घर्ती
१९० सनसिल्ता वली डिसी
२०० सरिता हमाल
२१० इन्द्र पुन
२२० भिमलादेबी चन्द
२३० केशवसिंह श्रेष्ठ
२४० आशा वली
२५० गनेशमान सिंह
२६० किशोर हमाल
२७० चन्द्रिका पुन
२८० निर्मला रोका
२९० पुतला खड्का
३०० भोलाप्रशाद बुढाथोकी
३१० सञ्जिता शर्मा
३२० इन्द्रबहादुर वली
३३० चक्र विएम ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *