२०८३ असार २७ गते शनिवार

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष र वडाध्यक्ष माओवादी प्रवेश

बुटवल,माघ २७ । रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ का वडाध्यक्ष माओवादी केन्द्र प्रवेश गरेका छन् ।

गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु), कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि र राजनीतिक कार्यकर्तालाई बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

यसअघि मंगलबारमात्रै नेत्र बिक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको थियो ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *