२०८३ भाद्र १० गते बुधवार

कृष्णनगरका मेयर साह काँग्रेस पार्टी प्रबेश गरे


दाङ, माघ २२ । कपिलबस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप साह शनिबार नेपाली काँग्रेस पार्टीमा पार्टी प्रबेश गरेका छन् ।
स्वतन्त्रबाट निर्वाचित मेयर साह शनिबार एक कार्यक्रमका बीच नेपाली काँग्रेस पार्टीमा पार्टी प्रबेश गरेका हुन ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रतिनिधिसभा सदस्य अभिशेष प्रताप साह, काँग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य लगाएतले मेयर साहलाई पार्टीमा माला लगाएर स्वागत गरेका हुन ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *