२०८३ मङ्सिर १० गते बुधवार

प्रेस चौतारी दाङको अध्यक्षमा डिसी चयन

दाङ,पुस ६ । प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन भएका छन । चौतारीको सोमवार घोराहीमा भएको नवौँ अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार जिल्ला उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिबमा किरण गौतम, सह सचिबमा एकराज भण्डारी र चन्द्रप्रकाश नेपाली, कोषाध्यक्षमा गोकर्ण पौडेललाई चयन गरिएको छ ।

सदस्यहरुमा कमल ओली, निता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्ज रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुबाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधब कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा, निमराज पोख्रेल चयन भएका छन ।

उक्त अधिबेशनले केन्द्रिय र प्रदेश प्रतिनिधी समेत चयन गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *