दाङ, मंसिर १९ । नेपाली कांग्रेसको १४औं महाधिबेशन अन्तरगत लुम्बिनी प्रदेशमा शनिबार नेतृत्व चुन्न भएको निर्वाचनको प्रारम्भीक मत परिनाम सार्वजनिक भएको छ ।
संस्थापन इतर पक्षधर रोल्पाका सभापति पदका उम्मेदवार अमरसिंह पुन मगरले सुरुवाति अग्रता कायम राखेका छन् ।
२६५ मत गणना हुदा पुनले १५७ मत प्राप्त गरेका छन् भने संस्थापन पक्षधर भैरहवाका भरत कुमार शाह १०७ मत प्राप्त गरेका छन् ।
उपसभापति पदमा
१) अष्टभुज पाठक – १५०
२ ) भुवन प्रसाद श्रेष्ठ – १५०
३) राजु खनाल – १०९
४) सुधाकर पाण्डे – ८०
महामान्त्री पदमा
१ ) खिमान सिंह रायमाझी – ८१
२ ) जन्मजय तिमल्सिना – ९२
३ ) बिक्रम खनाल – १६३
४ ) सुरेन्द्रराज आचार्य – १५६
सह– महामन्त्री – महिला तर्फ
१ ) नीमा गिरी – १४३
२ ) सरिता चौधरी – ९७
सहमहामन्त्री – खुल्ला तर्फ
१) खगराज पाण्डे – १४१
२ ) माया पुन – १०५
३ ) लक्ष्मी नारायण शाह – ९१
४ ) बिष्णु प्रसाद खनाल मुस्कान – १६३
मत प्राप्त गर्न सफल भएका छन् ।
अहिले सम्मको मत परिनाम अनुसार पुनको प्यानल अगाडि देखिएको छ ।
