२०८१ बैशाख २० गते बिहिवार

प्रधानमन्त्री देउवाले आज कोप–२६ सम्मेलनलाई सम्बोधन गर्ने


कात्तिक १५। प्रधानमन्त्री शेरबहादुर देउवाले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औं सम्मेलन कोप–२६ मा सम्बोधन गर्दैछन ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति ग्लास्गो पुगिसकेका छन ।

आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भइ सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने छन ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *