२०८२ माघ २ गते शुक्रवार

घोराहीमा १०० मत गन्दा तिलक रावत झन्डै दोब्बर मत अन्तरले अगाडि

तुलसीपुर, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार भएको निर्वाचनको प्रारम्भीक परिनाम आउने क्रम सुरु भएको छ ।

घोराही उपमहानगरपालिकामा १०० मत गणना गर्दा तिलक रावतलाई ६६ मत प्राप्त भएको छ । उनका प्रतिपर्धी निरज गिरी झन्डै दोब्बर मतान्तरले पछाडि देखिएका छन् । अहिले सम्मको स्थितिमा रावतको प्यानल नै अगाडि देखिएको छ ।

घोराहीमा कुल ४६८ मतदाता मध्य ४६२ मत खसेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *