२०८१ चैत्र ९ गते शनिवार

एमाले समाजवादीमा अध्यक्ष माधव नेपाल

फाइल तस्विर । तस्विर : राजेश खत्री

काठमाडौं, भदौ २। निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ। माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो।

नयाँ पार्टीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन्।

अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य छन्।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *